Section 29
नियम बनाउने अधिकार
यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।

तर यस ऐन अन्तर्गत नियमावली नबनुन्जेलसम्म नेपाल सरकारले साविकमा दिई आएको सामाजिक सुरक्षा भत्ताहरू दिन बाधा पर्ने छैन।